काठमाडौं। प्रथम मुस्ताङ फियस्ता महोत्सब बौद्ध स्थित तारा गाँउ सङ्राहलयमा आज देखी सुरु भएको छ । महोत्सबमा मुस्ताङको विविध जनजिवनको पक्षका बारेमा उजागर गर्न आजदेखि दुई दिन सम्म प्रदशन हुने भएकोे छ ।
नेपाल पर्यटनबोर्डको साथै विभिन्न संघसस्थाको सहयोग रहने जानकारी लो मुस्ताङ वेयलफेर टस्टले जनाएका छन ।
प्रमुख अतिथि चोगे त्रिचेन रिनचेन पालजोर रिन्पोछे र अमेरिकी दुतावास जनसम्पर्क प्रमुख ग्यारेट इ विल्केरशनले मुस्ताङी परम्परा अनुसार उद्द्दाटन गर्नु भएको थियोे ।
उद्घाटन पश्च्यात महोत्सबमा प्रदशन गर्न राखेका मुस्ताङकी जनजिवनमा प्रयोग हुने बिभिन्न साम्रगीहरुको स्टलहरु अवलोकन गरेका थिए । सो महोत्सवले मुस्ताङलाई पर्यटकिय रुपमा चिनाउन थप सहयोग पुग्ने बिश्वास महोत्सव आयोजकले लिएका छन । कार्यक्रममा मुस्ताङ जिल्लाबासीहरुको पनि उल्लेख्य उपस्थिती थियो ।
प्रतिक्रिया