×

विशेष

images

श्रीलङ्का : राष्ट्रपतिलाई ‘महामहिम’ भनेर सम्बाेधन नगर्ने रनिल विक्रमासिङ्घेकाे घाेषणा

  • शुक्रबार​ ३१ असार २०७९ ०५:२७ PM

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिकाे रूपमा शपथ लिनुभएकाे छ । देशका प्रधानन्यायाधीश जयन्थ जयसूर्य...

images

सुरक्षा निकायलाई सवारी साधन प्रदान

शुक्रबार​ ३१ असार २०७९ ०३:०४ PM

मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्...

images

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका म्याद थप गर्ने सहमति

शुक्रबार​ ३१ असार २०७९ ०२:५७ PM

पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ । गठबन्धन दलका शीर्ष नेताको आज भएको बैठकमा सो सहमति जुटे...

images

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

शुक्रबार​ ३१ असार २०७९ ०२:५५ PM

गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ...

images

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

शुक्रबार​ ३१ असार २०७९ ०२:४७ PM

प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।...

images

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

शुक्रबार​ ३१ असार २०७९ ०२:४५ PM

सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा ९एमाले०को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार...

images

तनहुँ जलविद्युत्् आयोजना ः भूमिगत विद्युत्गृहको सुरुङ खन्ने काम सकियो

शुक्रबार​ ३१ असार २०७९ ०२:४१ PM

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्् आयोजनाअन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत...

images

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

शुक्रबार​ ३१ असार २०७९ ०२:३३ PM

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलवि...

images

तराई–मधेसमा दैनिक गर्मी बढ्यो

शुक्रबार​ ३१ असार २०७९ ०१:४७ PM

धनुषा, ३१ असार ९रासस० स् तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको...

पानीको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन

शुक्रबार​ ३१ असार २०७९ ०१:४० PM

उत्कृष्ट सात कर्मचारी पुरस्कृत

शुक्रबार​ ३१ असार २०७९ ०१:३१ PM

रसुवामा बिहानैदेखि सरकारी सेवा सञ्चालन

शुक्रबार​ ३१ असार २०७९ ०१:२१ PM

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

शुक्रबार​ ३१ असार २०७९ ०१:१७ PM