×

समाचार

images

माओवादी केन्द्र एक्लै निर्वाचनमा जान तयार छ- अध्यक्ष दाहाल

  • सोमबार ५ बैशाख २०७९ ०८:२३ PM

नेकपा (माओवादी केन्द्र) ले देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली...

images

इन्धन खपत २० प्रतिशतले घटाउन निर्देशन

सोमबार ५ बैशाख २०७९ ०८:५० PM

अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । 

images

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सोमबार ५ बैशाख २०७९ ०८:२८ PM

सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय...

images

भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

सोमबार ५ बैशाख २०७९ ०७:२३ AM

भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका...

images

ऊर्जामन्त्री भुसालसँग एडीबीका उपाध्यक्षको भेट

सोमबार ५ बैशाख २०७९ ०६:०१ PM

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक ९एडीबी०का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ ।&n...

images

ताप्लेजुङकाे फुङलिङ नगरपालिकामा २ वटा घरमा आगलागी

सोमबार ५ बैशाख २०७९ ०५:५० PM

ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा दुई वटा घरमा आगलागी भएको छ । बाबुराम गुरागाईं र भगिरथ गुरागाईँको घरमा आगलागी भएको छिमेकी...

images

एकानब्बे आरोही समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

सोमबार ५ बैशाख २०७९ ०५:३९ PM

यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् ।

images

२४ घण्टामा १० जनामा काेराेना पुष्टि

सोमबार ५ बैशाख २०७९ ०५:२८ PM

पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना प...

images

४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापियाे : आयाेग

सोमबार ५ बैशाख २०७९ ०५:२२ PM

निर्वाचन आयोगले पालिका चुनावका लागि आज साेमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेकाे जनाएकाे छ । नियमित पत्र...