×

समाचार

images

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह

  • शनिबार ४ असार २०७९ ०३:१५ PM

राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२...

images

दुबईका राजकुमार नेपालमा

शनिबार ४ असार २०७९ ०१:५६ PM

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउनुभएको छ । उहाँ पूूर्वाञ्चल क्यान्सर अस्पतालमा रा...

images

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शनिबार ४ असार २०७९ ०१:४९ PM

नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसे...

images

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

शनिबार ४ असार २०७९ ०२:५९ PM

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।     कोषले यही असार २ गतेसम्म य...

images

बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा

शनिबार ४ असार २०७९ ०१:४१ PM

लमजुङका बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा छन् । विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित यि दुवै झरना पर...

images

बजेट पूर्व भरतपुर महानगरले ग¥यो तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल

शनिबार ४ असार २०७९ ११:३४ AM

भरतपुर महानगरपालिकाले आगामी पाँच वर्षमा गर्ने कार्यका बारेमा तीन तहका सरकार, विज्ञ र स्थानीयसँग छलफल गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउनुपूर्व गरिएको छलफल...

images

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

शनिबार ४ असार २०७९ १०:१५ AM

बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बि...

images

बेनीकोत पुनःनिर्माण सकियो

शनिबार ४ असार २०७९ १०:०६ AM

म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा...

images

पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालन

शनिबार ४ असार २०७९ ०९:४६ AM

पहिराका कारण अवरुद्ध  भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा...