×

शिक्षा

images

विश्वविद्यायमा तालाबन्दी अस्वीकार्यः शिक्षामन्त्री

  • बिहीबार ५ साउन २०७९ ०४:१४ PM

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।काठमाडौँ विश्वविद्याय, व्...

images

सरकारको एक वर्ष ः अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना

शनिबार ३२ असार २०७९ ०२:४५ PM

काठमाडौँ, ३२ असार ९रासस० ः वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योज...

images

शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नरलाई कारबाही गर्न वाइसिएलको माग

बिहीबार ३० असार २०७९ ०९:२१ PM

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोग...

images

प्राध्यापकको गल्तीले गर्दा प्रश्नपत्र हुबहु : त्रिवि

बिहीबार ३० असार २०७९ ०४:१७ PM

त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविक...

images

त्रिविमा दुई विद्यार्थी नेता आमरण अनशनमा

बुधबार २९ असार २०७९ ११:०० PM

अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बस्नुभएको छ । त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक स...

images

क्यान्सरपीडितलाई यातायात खर्च प्रदान

बुधबार २९ असार २०७९ ०१:०२ PM

जनस्वास्थ्य कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा जिल्लाका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च प्रदान गरेको छ । क्यान्सरको उप...

images

सामुदायिक विद्यालयलाई बस वितरण

बुधबार २९ असार २०७९ १२:४८ PM

भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर...

images

जनकपुरधामका सामुदायिक विद्यालयमा आजदेखि १ महिना बिदा

बुधबार २९ असार २०७९ १२:०५ PM

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आज बुधवारदेखि एक महिना बिदा दिइएको छ । 

images

सन्दर्भ भानु जयन्ती : सडकमै हराउँदै छ आदिकविको शालिक

मङ्गलबार २८ असार २०७९ ०८:५४ AM

झापा: चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ ।...