×

कर्पोरेट बजार

images

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

  • शनिबार १४ साउन २०७९ १०:२३ PM

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याउनुभएको छ । ...

images

एक वर्षमा भित्रियो एक हजार ८०७ विद्युतीय गाडी

बुधबार ११ साउन २०७९ ०८:५५ PM

सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभाग...

images

वायुसेवा निगमले ति¥यो दुई कोषलाई रु एक अर्ब ३५ करोड

बिहीबार ५ साउन २०७९ ०९:१७ PM

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी ग...

images

सरकारले आयल निगमलाई रु सात अर्ब ऋण दिने

आइतबार​ १ साउन २०७९ ०८:३७ PM

सरकारले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन नेपाल आयल निगमलाई रु सात अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले पेट्र...

images

जलविद्युत् प्रवद्र्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान

शनिबार ३२ असार २०७९ १०:४३ PM

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्ध...

images

नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

सोमबार २७ असार २०७९ ०९:४७ PM

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल...

images

आजको मौसम : हल्कादेखि मध्यम वर्षा

शनिबार ११ असार २०७९ १०:४० AM

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ ।  जल तथा मौसम विज्ञान विभागक...

images

धम्की स्वीकार्य छैन : प्राधिकरण

मङ्गलबार ७ असार २०७९ ०९:३८ PM

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए भोलि बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्...

images

हवाई भाडा बढ्यो

सोमबार ६ असार २०७९ ०८:०० PM

नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा...