January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

समाज

एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति

एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति

पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ । रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत् सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाइते…

कुरुप बन्दै ऐतिहासिक रंगभूमि मैदान

कुरुप बन्दै ऐतिहासिक रंगभूमि मैदान

प्राचिन ग्रन्थ अनुसार जनकपुरधामस्थित बाह्र बिघा मैदान अर्थात् रंगभूमि मैदानमा भगवान राम र सीताको विवाह भएको मानिन्छ । पछिल्लो समय रंगभूमि मैदानमा विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुद लगायतका गतिविधि सञ्चालन हुँदै आएको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधामको रंगभूमि मैदान विगत केहि वर्षदेखि संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । यसको संरक्षणमा तीनै…

  • पाँच जिल्लामा देशको २१ प्रतिशत आवादी – मानिसहरू किन झर्दैछन् तराई

    पाँच जिल्लामा देशको २१ प्रतिशत आवादी – मानिसहरू किन झर्दैछन् तराई

    जनगणना २०७८ को प्रारम्भिक तथ्यांकले मानिसहरू हिमाल र पहाड छाडेर तराईतर्फ झरिरहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको तथ्यांकले हिमाल, पहाडका मानिसहरू आफ्नो जन्मथलो छाडेर तराई झर्न थालेको देखाएको हो । तथ्यांकअनुसार देशको कुल आवादीको २१.२८ प्रतिशत...

  • १० वर्ष रित्तिएको घर फर्केपछि

    १० वर्ष रित्तिएको घर फर्केपछि

    बागलुङ : गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्नुहुन्थ्यो । भविष्य खोज्दै १० वर्षअघि सहर पस्नुभएको थियो, उहाँ । काठमाडौँ छँदै राना कतार पुग्नुभयो । त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किनुभयो । चार...

  • कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

    कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

    कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिनुभयो । केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना सङ्क्रमण हुनसक्ने भएकाले माघ...

  • श्रीमान् फरार भएपछि परिवार अलपत्र, न्यायको खोजीमा भानमोझी

    श्रीमान् फरार भएपछि परिवार अलपत्र, न्यायको खोजीमा भानमोझी

    एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान् खोज्दै भारतको चेन्नैदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आउनुभएको छ । सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गर्नुभएको भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले...

  • कोरोना सङ्क्रमणको बढ्दो जोखिमःसेवा कटौती गर्दै सरकारी कार्यालय

    कोरोना सङ्क्रमणको बढ्दो जोखिमःसेवा कटौती गर्दै सरकारी कार्यालय

    कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् । पछिल्लोपटक जिल्ला अदालत पर्साले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएका कारण सर्वसाधारणको भीडलाई व्यवस्थित गर्न आफ्ना सेवामा कटौती...

  • तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

    तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

    तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो । सामुदायिक र...

  • अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

    अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

    जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन...

Page 1 of 3701234Next ›Last »