×

समाचार

images

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी

  • शुक्रबार​ १७ असार २०७९ ०३:०५ PM

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै  कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई क...

images

हातले लोभ्यायो पर्यटक

शुक्रबार​ १७ असार २०७९ ०३:०१ PM

मङ्गलबारे, १७ असार ९रासस०ः पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न...

images

चार सय एघार जनाले बुझाए  निर्वाचन खर्च विवरण

शुक्रबार​ १७ असार २०७९ ०२:५४ PM

स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय...

images

कृषकलाई प्रविधि हस्तान्तरण गर्दै स्थानीय तह

शुक्रबार​ १७ असार २०७९ ०२:४९ PM

दमौली, १७ असार ९रासस०ः तनहुँका स्थानीय तहले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् । परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई यान्त्रिकरण...

images

‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’

शुक्रबार​ १७ असार २०७९ ०२:३८ PM

व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिव...

images

कटारी तिल्केवासीको त्रासः ‘जतिखेर पनि पहिराले गाउँ बगाउन सक्छ’

शुक्रबार​ १७ असार २०७९ ०२:३५ PM

उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् । तिल्केका मनकुमारी...

images

बाँकेमा पुनः तीनमा कोरोना सङ्क्रमण

शुक्रबार​ १७ असार २०७९ ०२:३० PM

बाँकेमा   तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जि...

images

खोलामा बेपत्ता भएका बालकको शव फेला

शुक्रबार​ १७ असार २०७९ ०२:२७ PM

कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा  केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । &...

images

बढ्दैछ चामलमा परनिर्भरता

शुक्रबार​ १७ असार २०७९ ०२:२३ PM

काठमाडौँ, १८ असार ९रासस०ः सरकारले लगातार दश वर्षदेखि  सार्वजनिक गर्दै आएको तथ्य र तथ्याङ्कले चामलको परनिर्भरता अकासिएको  पुष्टि हुन्छ । ...