×

बागमती प्रदेश

images

देवघाटमा जग्गा नापजाँच सुरु

  • आइतबार​ १५ साउन २०७९ ०९:२३ AM

तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा...

images

डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति

शनिबार १४ साउन २०७९ ११:३६ PM

सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध महादेव मन्दिर परिसरमा भक्तजनको ओइरो लागेको थियो । त्यहीँ मन्दिर परिसरभित्र छरिएर १७ जना कलाकार भने आफ्नै धुनमा क...

images

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

शनिबार १४ साउन २०७९ १०:४१ PM

नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताउनुभएको छ । उहाँले आज...

images

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

शनिबार १४ साउन २०७९ १०:२३ PM

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याउनुभएको छ । ...

images

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

शनिबार १४ साउन २०७९ ११:२८ AM

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८/७९ मा मुद्दा दायर गरेक...

images

नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छ- मन्त्री कार्की

शुक्रबार​ १३ साउन २०७९ ११:४७ PM

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालको इन्सोरेन्स एग्...

images

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेटवार्ता

शुक्रबार​ १३ साउन २०७९ ०८:२४ PM

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री न...

images

सङ्घीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ - अध्यक्ष दाहाल

बिहीबार १२ साउन २०७९ ०८:२६ PM

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउ...

images

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई शेयर बजारको मालिक बनाइँदै

बिहीबार १२ साउन २०७९ ०८:०५ PM

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ । विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त...