क्वारेन्टिनमा राख्न को लागि लगियका ३९ जना सहित टिप्पर कर्णाली नदीमा खस्यो – EsancharPati
क्वारेन्टिनमा राख्न को लागि लगियका ३९ जना सहित टिप्पर कर्णाली नदीमा खस्यो

क्वारेन्टिनमा राख्न को लागि लगियका ३९ जना सहित टिप्पर कर्णाली नदीमा खस्यो

कालिकोट, २८ जेठ । कालिकोट जिल्लाको लालिघाट बजारमा आज बिहान ९: ३० मिनेटमा टिप्पर दुर्घटना भएको छ । उक्त टिप्परले रास्कोट नगरपालिका का नागरिक बोकेर रास्कोट जाँदै गरेको प्रहरीले जनाएको छ ।

ती ३९ जना भारत र रामेछाप जिल्लाबाट आयका र क्वारेन्टिनमा राख्न को लागि रास्कोट नगरपालिकाको पहलमा लडाईं गरियको थियो । अहिलेसम्म ३ जना को लास भेटियको र ३६ जना बेपत्ता भएको स्थानियबासीले जानकारी दियका छन ।

उद्दारका लागि कालिकोट जिल्ला प्रहरी लगायत सम्पुर्ण निकाय दुर्घटनास्थल तर्फ गएको छ । टिप्पर कर्णाली नदिमा खसेको जनाईयको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकि रहेको छ । ३ जना कर्णाली नदिमा पौडीएर स्थानियको सम्र्पकमा आएको स्थानियबासीले बताए ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares