रौतहटमा ६५ जना कोरोना संक्रमित थपिए – EsancharPati
रौतहटमा  ६५ जना कोरोना संक्रमित थपिए

रौतहटमा ६५ जना कोरोना संक्रमित थपिए

रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित भएकाहरु इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर, माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना रहेका छन्। यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares