नेपालमा १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किए – EsancharPati
नेपालमा १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालमा १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं- नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १५५ पुगेको जानकारी दिए ।

उनले भने “कोरोना निको हुनेमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् ।कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ ।संक्रमितको संख्या ७७२ जना पुगेको र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको मन्त्रालयले जनाएको छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares