रसुवागढी–काठमाडौ र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण गरिने – EsancharPati
रसुवागढी–काठमाडौ र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण गरिने

रसुवागढी–काठमाडौ र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण गरिने

काठमाडौं २ जेठ । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज– काठमाडौं र रसुवागढी– काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ । ७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रस्तावित रेल मार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बतायकी छन। नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा– ईनरुवा(खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व(पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares