उद्योग व्यवसाय चरणबद्ध तवरले खुलाउने तयारी: मन्त्री भट्ट – EsancharPati
उद्योग व्यवसाय चरणबद्ध तवरले खुलाउने तयारी: मन्त्री भट्ट

उद्योग व्यवसाय चरणबद्ध तवरले खुलाउने तयारी: मन्त्री भट्ट

बैशाख २३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चरणबद्ध तवरमा उद्योग व्यवसायलाई विस्तारै खोल्दै लैजाने तयारी भइरहेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडियो अन्तर्क्रियामा मन्त्री भट्टले विशेष गरी पहिलो चरणमा खाद्यान्नसँग सम्बन्धित वस्तु उत्पादन गर्ने उद्योग खोल्ने तयारी भईरहेको र दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित, तेस्रो चरणमा निर्यातमूलक उद्योग सञ्चालन गर्ने विषयमा उच्चस्तरीय समितिमा छलफल भइरहेको बताउनु भएको छ ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares