आज संक्रमित २ थपिए, कूल संख्या ४७ – EsancharPati
आज संक्रमित २ थपिए, कूल संख्या ४७

आज संक्रमित २ थपिए, कूल संख्या ४७

बैशाख ११ । आज थप दुइको संक्रमण पुष्टि भएसङै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ जना पुगेको छ। बिहिबार संक्रमण पुष्टि हुनेमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरका ३५ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छ्न् । यसै गरी हाल्सम्म निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

Share This
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares