आजको मन्त्रिपरिषद् बैठकमा निरन्तर लकडाउनको बारेमा सम्बोधन हुने – EsancharPati
आजको मन्त्रिपरिषद् बैठकमा निरन्तर लकडाउनको बारेमा सम्बोधन हुने

आजको मन्त्रिपरिषद् बैठकमा निरन्तर लकडाउनको बारेमा सम्बोधन हुने

काठमाडौं, बैशाख ८ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन भने उक्त बैठकमा लामो समयदेखि देशभर एकैसाथ गरिएको लकडाउनका कारण आमनागरिकले भोग्नु परेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल हुने अपेक्षा गर्न सकिन्छ । खस्किदो अर्थतन्त्र, रोजगारी अथवा श्रमिकको रोजिरोटी, साना एवम मझौला व्यापारी र व्यवसायिको मर्का आदिलाई पनि सम्बोधन हुने गरी छलफल हुनेमा समग्र जनता आशावादी छन ।

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares