कोरोना बाट भारतमा २८८ को मृत्यु, संक्रमित ८ हजार ४ सय बढी – EsancharPati
कोरोना बाट भारतमा २८८ को मृत्यु, संक्रमित ८ हजार ४ सय बढी

कोरोना बाट भारतमा २८८ को मृत्यु, संक्रमित ८ हजार ४ सय बढी

काठमाडौं- कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४४६ पुगेको छ ।भारतमा संक्रमितमध्ये ९६९ जना उपचारपछि निको भएका छन् । ७ हजार १८९ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ्।

Share This
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares