पशुपतिनाथ भक्तजन रहित – EsancharPati
पशुपतिनाथ भक्तजन रहित

पशुपतिनाथ भक्तजन रहित

काठमाडौँ, चैत्र २७ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिर यतिबेला लकडाउनका कारण सुनसान छ । दैनिक हजारौं दर्शनार्थीको भीड हुने मन्दिरमा चैत ११ गतेदेखि सरकारले लकडाउन लगाएपछि कोही पनि मन्दिरमा पुगेका छैनन् । पशुपतिनाथ भित्रको क्षेत्रमा मानिस वरपर निस्कने गरे पनि अहिले त्यो क्षेत्र शान्त छ । सरकारले सामाजिक दूरी राख्नका लागि नै लकडाउन लगाएको हो । यसले आस्थावानलई मन्दिर पुग्न असहज भएको छ । यसकारण आस्थावानहरु मनबाटै भगवानको पूजा गर्न वाध्य छन ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares