राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार – EsancharPati
राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । उनलाई ताकेर जुत्ता प्रहार भएता पनि जुत्ता मञ्चसम्म आइपुगेन र जुत्ता लाग्न बाट उनी जोगिए भने जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •