स्पेन महिला युरो कपको फाइनलमा बिहीबार ९ साउन २०८२ ०९:२६ AM काठमाडौँ । स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।