भारतमा डिजिटल व्यक्तिगत डेटा संरक्षण ऐन लागु, के के छन् व्यवस्था ? बुधबार ४ मंसिर २०८२ ०९:३७ AM काठमाडौँ । भारतमा डिजिटल व्यक्तिगत डेटा संरक्षण ऐन २०२३ पूर्ण रूपमा लागू गरिएको छ । भारतले नोभेम्बर १४ देखि यो नियम लागु गरेको छ । यी नियमहरूले सार्वजनिक गोप...