वर्ल्ड तेक्वान्दो हानमादाङमा नेपाली रेफ्री अधिकारी सहभागी हुदै, राजदुतले गरे बिदाई मङ्गलबार ३१ असार २०८२ ०१:२४ PM काठमाडौँ । युएईलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारील...