×

वाम एकताको नयाँ ढंगले अगाडि बढाउन झलनाथको प्रस्ताव

images

कम्युनिष्टलाई धुलोपिठो बनाउने योजना हुँदैछ, वाम एकताको नयाँ ढंगले अगाडि बढाउन झलनाथको प्रस्ताव

  • बुधबार ११ पुस २०८० ०३:५५ PM

११ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् ।...