मन्त्री घिसिङबाट ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न आग्रह बुधबार ४ मंसिर २०८२ ०६:५९ PM काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार...