उत्तरकाशीको बाढीमा एक दर्जनभन्दा बढी नेपाली बेपत्ता बिहीबार २३ साउन २०८२ ०८:०७ PM सुर्खेत । गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ ।&...