त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खला-नेपाल २ विकेटले विजयी बुधबार ४ असार २०८२ ०७:०५ AM काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ। स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा नेपालले घर...