टेलर स्विफ्टले दुई बर्षमा बनाइन आफ्नो सम्पत्ति दोब्बर शनिबार २ कात्तिक २०८२ ०५:०६ PM काठमाडौँ । अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट हाल विश्वकै सबैभन्दा लोकप्रिय, सबैभन्दा सफल र सर्वाधिक कमाई गर्ने कलाकार बनेकी छन् । ३५ वर्षीया ग...