×

टी–२० शृङ्खलाः  

images

टी–२० शृङ्खलाः  नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित

  • शुक्रबार​ १६ चैत २०८० ०६:०५ PM

काठमाडौँ, १६ चैत ः लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग २१ रनले पराजित भएको छ ।...