अल नासरलाई पेनाल्टी सुटआउटमा हराउदै अल अहलीले जित्यो साउदी सुपर लिग शनिबार ७ भदौ २०८२ ०८:२२ PM काठमाडौँ । अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ । हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५-३ ले जित हासिल ग...