×

स्थानीय र प्रहरीबीच झडप

images

स्थानीय र प्रहरीबीच झडप, तीन घाइते

  • मङ्गलबार ७ भदौ २०७९ ०८:२८ PM

सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र प्रहरीबीच आज झडप भएको छ । स्थानीय घुरन साहको घरमा अवैधरुपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने...