स्टारशिपको ११औं परीक्षण सफल मङ्गलबार २८ असोज २०८२ ११:०६ AM काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यापारी एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यसको सबैभन्दा शक्तिशाली रके...