महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि महेन्द्रनगरमा निषेधाज्ञा जारी बिहीबार २८ मंसिर २०८० ०३:२९ PM दोधारा चाँदनी (कञ्चनपुर), २८ मङ्सिर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्...