सप्तकोशी नदीमा पानीको बहाव फेरी बढ्दै मङ्गलबार २१ साउन २०८२ १२:५० PM इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको क...