सानो गौचरनमा महिला फुटबलको लागि डेडिकेटेड ट्रेनिङ ग्राउन्ड र मिनि रंगशाला बन्दै शनिबार ११ असोज २०८२ ०८:४७ PM काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माणको काम धमाधम भइरहेको जानकारी दिएका छन् । बालेनले बिगत केह...