बाल क्यान्सर रोग विशेषज्ञ भन्छन् : समयमै उपचारमा ल्याऔँ मङ्गलबार ३ फागुन २०७८ ०३:५० PM चितवन नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । वर्षेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र ती मध्ये आधा मात्रै उपचार...