वैवाहिक बन्धनमा बाँधिए सेलेना र बेनी आइतबार १२ असोज २०८२ १२:३६ PM काठमाडौँ । हलिवुडकी अभिनेत्री तथा गायिका सेलेना गोमेजले प्रेमी बेनी ब्लान्कोसँग विवाह गरेकी छन् । दुई वर्ष सँगै बिताएपछि, ३३ वर्षीया सेलेना र ३७ वर्षीया गीतक...