बानियाँ आज बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, एमालेबाट मन्त्री बन्नेको नाम टुंगियो मङ्गलबार २१ साउन २०८२ १२:४६ PM काठमाडौँ । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउदैछ । आज कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन् । प्...