×

rusukrean

images

के गर्दैछन् युक्रेनमा रहेका नेपाली ?

  • सोमबार १६ फागुन २०७८ ०९:०६ AM

युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन्।