दक्षिण अफ्रिकाविरुद्ध खेल्ने भारतीय टेस्ट टिमको घोषणा, ऋषवको पुनरागमन बुधबार २० कात्तिक २०८२ ०८:५१ PM काठमाडौँ । दक्षिण अफ्रिका विरुद्धको आगामी दुई खेलको टेस्ट सिरिजको लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय टिममा ऋषभ पन्तको पुनरागमन भएको छ...