×

राष्ट्रिय भूमि आयोग रुपन्देही

images

बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

  • मङ्गलबार २४ साउन २०७९ ०८:१४ PM

बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेल...