रोहित चन्द जापानी फुटबल लिजेण्ड होन्डाको एसिया वारियर्स टिममा सामेल सोमबार ६ साउन २०८२ ०२:४८ PM काठमाडौँ । नेपाली डिफेन्डर रोहित चन्द जापानी फुटबल दिग्गज केइसुके होन्डाको नेतृत्वमा भर्खरै सुरु गरिएको पहल एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।...