कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद- प्रदिप ज्ञवाली बुधबार ११ मंसिर २०८२ ०१:५९ PM काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको अभिव्यक्ति हास्यास्पद भएको टिप्पणी गरेका छन् ।...