पश्चिमी सुडानमा भूस्खलनमा परेर एक हजारको मृत्यु भएको दाबि मङ्गलबार १७ भदौ २०८२ १२:३१ PM काठमाडौँ । सुडानको विद्रोही संगठन सुडान मुक्ति सेनाले देशको पश्चिमी भागमा भूस्खलनका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको बताएको छ । यो भूस्खलन पश...