×

प्रवेशद्वार

images

कर्णाली प्रदेशको प्रवेशद्वार छिञ्चुमा व्यवस्थित ग्यारेज सहितको बसपार्क बन्दै

  • शुक्रबार​ ६ फागुन २०७८ ०२:३० PM

सुर्खेत :  सुर्खेतको पूर्वी भेगमा पर्ने भेरीगंगा नगरपालिका–१२ स्थित छिञ्चुमा बसपार्क निर्माणको काम सुरु भएको छ।