प्रधानमन्त्री ओली भन्छन्- जनै पूर्णिमा स्वअनुशासनको प्रतीक र रक्षा बन्धनले सम्बन्धलाई अटल बनाउछ शनिबार २५ साउन २०८२ ०८:४४ AM काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले जनै पूर्णिमालाई स...