३२औँ विश्व आदिवासी दिवसको तयारी पूरा, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित सहभागी हुन नेफिन यूएईको आग्रह मङ्गलबार १९ साउन २०८३ ०२:०६ PM फलेन्द्र बलम्पाकी मगर / दुबई अगस्ट -०४ युएई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन, यूएई ) तथा आबद्ध जातीय संस्थाहरूको संयुक्त आयोजनामा ३२औँ विश्व आदिव...