वायुसेवा निगमद्वारा रु ५३ करोडभन्दा बढी भुक्तानी
- आइतबार २९ पुस २०८० ०९:५३ PM
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ...