×

नेता वामदेव गौतम

images

आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउँछ -नेता वामदेव गौतम

  • सोमबार २३ मंसिर २०८२ ०७:४३ PM

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।...