हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरीका भाइ पक्राउ बिहीबार २६ मंसिर २०८२ ११:२६ AM काठमाडौं । प्रहरीले दाङका २७ वर्षीय युवक निरज चौधरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय...