×

नेपालकै पहिलो क्रुजसिप

images

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

  • बिहीबार २१ मंसिर २०८० ०५:१७ PM

नवलपुर(नवलपरासी), २१ मङ्सिर : गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप  आजदेखि पुनः सञ्चालनमा आएको छ ।